२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वएआईजी पोखरेललाई केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकार बनाउने रास्वपाको निर्णय 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकार बनाएको छ ।

शुक्रबार नै पार्टी प्रवेश गरेका पोखरेललाई रास्वपा सचिवालय बैठकले अनुशासन आयोगको वरिष्ठ सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो ।

रास्वपा सचिवालयको शुक्रबारको बैठकले पोखरेललाई अनुशासन आयोगको वरिष्ठ सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो । ‘पार्टीको केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारको जिम्मेवारीमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेललाई मनोनयन गर्ने र आयोगको सदस्यमा अधिवक्ता सुशीला सिंखडालाई मनोनयन गर्ने निर्णय गरियो, ’रास्वपा सचिवालय बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, रास्वपा सचिवालय बैठकले पार्टी कोषाध्यक्ष लिमा अधिकारीको संयोजकत्वमा सदस्यहरू प्रशान्त प्रधान, अनिल अधिकारी र कुमारआनन्द मिश्र सम्मिलित उम्मेदवार छनोट अडिट समिति गठन गरेको छ ।

रास्वपा सचिवालयले प्रदीप तिमल्सेना (साजन) र मिन्तिरा लामालाई केन्द्रीय संगठन विभागको सदस्यमा नियुक्त गरेको छ ।