राष्ट्रिय भेलामा सहभागी हुन पूर्णबहादुर खड्कालाई शशांक कोइरालाको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गर्दै पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका छन् । कोइराला बुधबार खड्काको...