‘यथास्थिति, विधि र अनुहार लिएर काँग्रेस जनतामा जान सक्दैन’-अर्जुननरसिंह केसी
काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले यथास्थितिमा काँग्रेस जनतामा जान नसक्ने बताएका छन्। शनिबार पदाधिकारी र पूर्वपदाधिकारी बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो...