विदेशमा गरेको उपचार खर्च असुल्न माग गर्दै पूर्व विशिष्ट पदाधिकारीविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । राज्यका पूर्व विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउँदा सरकारी कोषबाट व्यहोरेको खर्च फिर्ता गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । रिट निवेदनमा प्रचलित कानुन र...