२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशमा गरेको उपचार खर्च असुल्न माग गर्दै पूर्व विशिष्ट पदाधिकारीविरुद्ध सर्वोच्चमा रिट

अ+ अ-

काठमाडौँ । राज्यका पूर्व विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउँदा सरकारी कोषबाट व्यहोरेको खर्च फिर्ता गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

रिट निवेदनमा प्रचलित कानुन र जनस्वास्थ्यसम्बन्धी व्यवस्था विपरीत राज्यकोषबाट उपचार खर्च भुक्तानी गरिएको दाबी गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला का अनुसार उक्त विषयमा बिहीबार रिट दर्ता भएको हो ।

निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनाल तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाइएको छ ।

रिटमा राष्ट्रपति रामचन्द्र पौडेल लाई भने विपक्षीका रूपमा समावेश गरिएको छैन। सर्वोच्च अदालतमा दर्ता भएको उक्त निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ ।

0 Comments