गोरखामा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना
काठमाडौँ । गोरखा, लमजुङ र मनाङ जिल्लामा पूर्वाधार विकासका योजना कार्यान्वयन गर्ने गरी गोरखाको पालुङटार नगरपालिका-५, ठाँटीपोखरीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । बुधबारदेखि सञ्चालनमा आएको कार्यालयले तीनवटै...