मधेस प्रदेशका पूर्व राज्यमन्त्री सिंह भ्रष्टाचारमा दोषी ठहर
काठमाडौँ । अदालतले मधेश प्रदेशका पूर्व राज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचार (घुस र रिसवत) मुद्दामा दोषी ठहर गर्दै चार वर्ष एक महिना कैद र जरिवानाको सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष...