प्रदीप ज्ञवालीले भने-विद्या भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने कुनै तयारी छैन
काठमाडौँ। नेकपा एमालेको राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आउने चर्चाले बहस पाइरहेका बेला सो पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले त्यो उचित नभएको जनाएका छन् । प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना...