ज्ञानेन्द्रको दसैँ सन्देशमा पहिलो पटक ‘पूर्व श्री ५’ सम्बोधन
काठमाडौँ । निर्मल निवासले पहिलो पटक ‘पूर्व श्री ५’ सम्बोधन गरिएको लेटरप्याडमा सन्देश सार्वजनिक गरेको छ । दसैँको अवसरमा आइतबार जारी गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशमा उनलाई ‘पूर्व श्री ५’...