मुग्लिन-पोखरा सडक विस्तार : दमौलीमा घर भत्काइँदै
दमौली । पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घर टहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घर टहरा भत्काउने तयारी गरेको हो ।...