ठगी गरेको आरोपमा पृथ्वी शाहसहित ६ जना जेल चलान
काठमाडौँ । विदेशी नागरिकलाई ठगी गरेको रकम नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान भएका छन्। ठगी, सङ्गठित अपराध तथा लिखतसम्बन्धी कसुर...