साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमण हुँदा एक नेपालीको मृत्यु
काठमाडौँ । साउदी अरबको जजान क्षेत्रमा रहेको पेट्रोलियम प्रशोधन केन्द्रमा भएको आक्रमणमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आक्रमणमा विभिन्न देशका अन्य केही नागरिक घाइते भएका छन् ।...