राजीनामा दिँदै थाइ प्रधानमन्त्री सिनावात्रा
काठमाडौँ । थाइल्याण्डमा आएको एक नयाँ अडिओ स्क्यान्डलको कारणले ३८ वर्षे प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राले राजीनामा गर्ने भएकी छन् । छिमेकी कम्बोडियाका शक्तिशाली नेता हुन सेनसँग सीमा क्षेत्रको संवादको सवालमा गरिएको...