२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजीनामा दिँदै थाइ प्रधानमन्त्री सिनावात्रा

अ+ अ-

काठमाडौँ । थाइल्याण्डमा आएको एक नयाँ अडिओ स्क्यान्डलको कारणले ३८ वर्षे प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राले राजीनामा गर्ने भएकी छन् । छिमेकी कम्बोडियाका शक्तिशाली नेता हुन सेनसँग सीमा क्षेत्रको संवादको सवालमा गरिएको कुराकानीमा उनले हुन सेनलाई ‘अंकल’ भनेकी थिइन् ।

यत्ति मात्रै होइन उनले ‘दक्षिण पूर्वी एसियाली क्षेत्रकै वरिष्ठ नेता’ भन्दै हुन सेनको तारिफ गरेकी थिइन् । यही मुद्दालाई लिएर प्रधानमन्त्री सिनावात्राले माफीसमेत मागेकी छन् । तर गठबन्धन सरकारका अरु घटकहरूको कडाकडीको कारणले उनले राजीनामा दिने तयारी गरेको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार आफ्ना पिता तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँगकै लिगेसीको कारणले पाइतोङतानको सम्बन्ध राम्रो भएको हो ।

तर संवादमा आएको कुरालाई राष्ट्रिय सुरक्षा चुनौती भन्दै गठबन्धनको दोस्रो ठूलो घटक भूमिजैथाईले सरकार छोड्ने घोषणा गरेको छ ।