परराष्ट्र मन्त्री खनाल र अस्ट्रेलियाका विदेश मन्त्री वोङबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा आज अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको उक्त...