मोटरसाइकल दुर्घटना: पैदल यात्रुसहित ३ जनाको मृत्यु
काठमाडौँ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार...