भोटेकोशी बाढीपीडितलाई पैयुँ गाउँपालिकाका कर्मचारीले तीन दिनको तलब दिने
पर्वत । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि पर्वतको पैयुँ गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले तीन दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका...