पूर्वअर्थमन्त्री कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। तत्काल प्राप्त प्रमाण, उनको तत्कालीन पदीय हैसियत...