जग्गा नपाएपछि भूमिहीन सुकुम्वासीले घेरे पोखरा महानगरपालिका
काठमाडौँ । पोखरामा रहेका भूमिहीन सुकुम्वासीले महानगरपालिकाले आयोगलाई असहयोग गरेको भन्दै कार्यालय घेरेका छन् । सोमबार न्यूरोडस्थित महानगर कार्यालयअघि उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । उनीहरूले भ्रष्टाचारको विरोध गरेका छन्...