पोखरा विश्वविद्यालयका चार संकायमा डीन नियुक्तिका लागि आवेदन आह्वान
पोखरा । पोखरा विश्वविद्यालयले चारवटा संकायमा रिक्त डीन पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। विश्वविद्यालयको उपकुलपति कार्यालयले एक सूचना जारी गर्दै व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय, मानविकी तथा...