पोलि सिलिकन आयातमा १५ प्रतिशत भन्सार महसुल लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोलि सिलिकनबाट निर्मित उत्पादनहरूको आयातमा न्यूनतम मूल्य तोक्दै १५ प्रतिशत भन्सार महसुल लगाउने सम्बन्धी एक कार्यकारी आदेशमा बिहीवार हस्ताक्षर गरेका छन् । पोलि सिलिकन...