२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोलि सिलिकन आयातमा १५ प्रतिशत भन्सार महसुल लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

अ+ अ-

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोलि सिलिकनबाट निर्मित उत्पादनहरूको आयातमा न्यूनतम मूल्य तोक्दै १५ प्रतिशत भन्सार महसुल लगाउने सम्बन्धी एक कार्यकारी आदेशमा बिहीवार हस्ताक्षर गरेका छन् । 

 पोलि सिलिकन सौर्य प्यानल र सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने एक महत्त्वपूर्ण कच्चा पदार्थ हो । ह्वाइट हाउसद्वारा जारी गरिएको घोषणापत्र अनुसार, पोलि सिलिकनको न्यूनतम आयात मूल्य प्रति किलोग्राम २१ अमेरिकी डलर निर्धारण गरिएको छ । त्यसैगरी, पोलि सिलिकन इन्गट्स र वेफर्सको मूल्य प्रति किलोग्राम १०० डलर कायम गरिएको छ । यो नयाँ व्यापारिक व्यवस्था आगामी डिसेम्बर ४ देखि कार्यान्वयनमा आउने जानकारी दिइएको छ । 

राष्ट्रपति ट्रम्पले अमेरिकी वाणिज्य विभागलाई कच्चा पोलि सिलिकन र सोसँग सम्बन्धित अन्य उत्पादनहरूको आन्तरिक उत्पादनमा लगानी प्रोत्साहन गर्ने कार्यक्रमहरू तर्जुमा गर्न समेत निर्देशन दिएका छन् । 

ह्वाइट हाउसद्वारा जारी तथ्यपत्रमा उल्लेख भएअनुसार यी रणनीतिक वस्तुहरूको उत्पादनमा अमेरिकी उत्पादकहरूका लागि समान अवसर सिर्जना गर्ने, उद्योगहरूलाई स्वदेशमै फर्काउने र राष्ट्रिय सुरक्षाका साथै रक्षा क्षेत्रसँग सम्बन्धित औद्योगिक आधारको संरक्षण गर्ने उद्देश्यले यो कदम चालिएको हो । तथ्यांकअनुसार विश्वव्यापी पोलि सिलिकन उत्पादन क्षमतामा अमेरिकाको हिस्सा सन् २००५ मा ५० प्रतिशत रहेकोमा सन् २०२४ सम्म आइपुग्दा यो २ प्रतिशतभन्दा पनि न्युन बिन्दुमा झरेको छ । 

0 Comments