बाढी प्रभावित क्षेत्रमा विद्युत् पुन:स्थापनाको काम तीव्र, मधेशमा ७८ पोल ढले
काठमाडौँ। अविरल वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण प्रभावित विद्युत् संरचना पुन:स्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षेत्रमा काम तीव्र बनाएको छ। प्युठान, रोल्पा र रुकुम पूर्वमा अवरुद्ध विद्युत्...