काठमाडौँ । भक्तपुरको लोकन्थलीमा बिजुलीको पोलमा आगो लागेको छ । आगो लागेको पोलसँगै घर रहेकाले घर जोखिममा परेको छ ।
आगलागीको कारण खुलेको छैन । तर पोलमा टाँगिएका तारहरूमा विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान छ ।