देशकै पहिलो पोषणमैत्री बन्दै बडिगाड गाउँपालिका
गलकोट (बागलुङ) । बागलुङको बडिगाड गाउँपालिकाका सबै वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । सबै वडा पोषणमैत्री घोषणासँगै गाउँपालिका पनि पोषणमैत्री घोषणाको चरणमा छ । बडिगाड गाउँपालिका देशकै पहिलो पोषणमैत्री...