बालपोषण भत्ता मासिक एक हजार रुपैयाँ पुर्याइने, कुपोषण न्यूनीकरणमा सरकारको जोड
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि बालपोषण भत्ता वृद्धि गर्दै मासिक एक हजार रुपैयाँ पुर्याउने भएको छ। बालबालिकाको पोषण अवस्था सुधार गर्ने तथा कुपोषण न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्देश्यसहित भत्ता रकम...