पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन
काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भई पोखरा लगिएका १०२ जनाको पोस्टमार्टम प्रक्रिया सम्पन्न भएको छ । पोस्टमार्टम गरिएकामध्ये पहिचान हुन नसकेका ७८ वटा शवलाई जिल्ला विपद् व्यवस्थापन समिति...