हर्मुज जलघाँटीमा लुइस पुघको १५ किलोमिटर पौडी : युद्धले समुद्री वातावरणमा पारेको जोखिम उजागर
लन्डन । इरान युद्धले हर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा पारेको जोखिम उजागर गर्न बेलायती पौडी खेलाडी लुइस पुघले द्वन्द्वग्रस्त जलमार्गमा तीन दिन लगाएर करिब १५ किलोमिटर पौडी खेलेका छन्...