पोखरामा २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु
काठमाडौँ । पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रतियोगिता ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप २०२६’ को २१औँ संस्करण सुरु भएको छ। कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहीबार गरेका हुन्। प्रतियोगिता चैत...