लोमसको प्यारासिटामोल ‘सेटोफेन’ बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौँ। औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रा.लिले उत्पादन गरेको प्यारासिटामोल ट्याब्लेट (सेटोफेन) ब्याच नं. सीटी २७२३ बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा...