प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने फ्रान्सको घोषणा
काठमाडौँ । फ्रान्सले संयुक्त राष्ट्र महासभामा प्यालेस्टाइनलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने घोषणा गरेको छ । यसअघि आइतबार बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगलले पनि प्यालेस्टाइनलाई औपचारिक रूपमा मान्यता दिएका...