प्युठान नगरपालिकामा पूर्ण महिला जनशक्तिसहित नमुना मतदान स्थल
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्युठान नगरपालिकास्थित जनता मावि बाग्दुला परिसरमा नमुना मतदान स्थल स्थापना गरिएको छ। उक्त केन्द्रको विशेषता भनेको त्यहाँ परिचालित सम्पूर्ण निर्वाचन कर्मचारी र सुरक्षाकर्मी महिला रहेको...