उच्च क्षमताको उपकरण खरिद प्रकरणमा सुनिल पौडेलसहित पाँच जनालाई सजाय
काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) को उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन पदाधिकारीसहित पाँच जनालाई कसुरदार ठहर गर्दै सजाय सुनाएको छ । विशेष अदालत...