२३ लाख ग्यास सिलिण्डर कता हरायो ? भन्दै काँग्रेस सांसद कार्कीले उठाए संसदीय समितिमा प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंह कार्कीले बजारमा भएको एलपी ग्यासको तथ्यांक नै सरकारसँग नरहेको आरोप लगाएका छन्। मंगलवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको...