दुई सरकारी निकायको प्रस्तावित एकीकरणप्रति काँग्रेस सांसद कार्कीको आपत्ति
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाशसिंह कार्कीले फरक प्रकृति, जिम्मेवारी र कानुनी हैसियत भएका नेपाल इन्टरमोडल यातायात विकास समिति तथा नेपाल ट्रान्जिट एन्ड वेयरहाउस कम्पनी लिमिटेडलाई एकीकृत गर्ने सरकारको निर्णय...