एक महिना अघि मात्रै इन्चार्ज भएर पशुपतिनगरमा सरुवा भएका डिएसपीको मृत्यु
काठमाडौँ । सशस्त्र प्रहरी बलका डिएसपी प्रकाश कोइरालाको मृत्यु भएको छ । कोइराला इलामको पशुपतिनगर गुल्ममा कार्यरत डिएसपी हुन् । बुधबार उनी सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका थिए ।...