काँग्रेस संसदीय दलमा नेता चयन गर्न बसेको बैठक निष्कर्षविहीन, भोलि पुनः छलफल हुने
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको नेतृत्व चयन प्रक्रिया सुरु भए पनि आजको बैठकबाट निष्कर्षमा पुग्न सकिएको छैन। दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा नेताको चयनबारे प्रारम्भिक छलफल गरिएको हो। निर्वाचन समितिका...