गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष दोषी ठहर, कार्यालय प्रमुखले पाए सफाइ
काठमाडौँ । दाङ जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र तीन जना वडाध्यक्षसहित आठ जनालाई जथाभाबी रूख काटेको आरोपमा दोषी ठहर गर्दै कैद सजाए सुनाएको छ। जिल्ला न्यायाधीश राजेश्वर...