समाजमा गलत सूचना र भ्रमपूर्ण प्रचारको प्रभाव बढ्दै गएकोप्रति ओलीको चिन्ता
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा गलत सूचना र भ्रमपूर्ण प्रचारको प्रभाव बढ्दै गएको भन्दै यसप्रति चिन्ता व्यक्त गरेका छन्। पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले...