प्रजिअ घिमिरेको आग्रह : ‘घर र कार्यालयमा अग्निनियन्त्रक राखौँ, एलपीजी प्रयोगमा हेलचेक्र्याइँ नगरौँ’
काठमाडौँ। ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले एलपीजी ग्यासको प्रयोगमा हुने सामान्य हेलचेक्र्याइँले समेत ठूलो जनधनको क्षति निम्त्याउन सक्ने भन्दै घर, कार्यालय र व्यावसायिक प्रतिष्ठानमा आगलागी नियन्त्रणको पूर्वतयारी गर्न आग्रह...