२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिडिओको जोडी ब्याडमिन्टन च्याम्पियन

अ+ अ-

झापा । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको जोडीले भद्रपुरमा सञ्चालित मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ ।

मेची रङ्गशालाको कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा सिडिओ तिमिल्सिना र चोलाप्रसाद आचार्यको जोडीले सरोज राई र गोविन्द भट्टराईको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो ।

चन्द्रगढी स्पोर्टस् हाउसको आयोजनामा शुक्रबार शुरु भएको प्रतियोगितामा चिरञ्जीवी कोइराला र कुलदीप चौधरीको जोडी तेस्रो तथा रमेश सुवेदी र राजधन राईको जोडीले चौथो स्थान हासिल गरेको प्रतियोगिताका संयोजक दिपेश ढकालले जानकारी दिए ।

विजयी खेलाडीलाई प्रतियोगिता समापनका अवसरमा आज शिल्ड, मेडल तथा ट्रफी प्रदान गरिएको थियो ।