शंकर पोखरेलको दाबी : ‘एमाले लोकतन्त्रको मानक स्थापना गर्ने पार्टी हो’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई लोकतन्त्रको मानक स्थापना गर्ने पार्टीको रूपमा व्याख्या गरेका छन् । आइतबार कञ्चनपुरमा आयोजित जिल्ला कमिटीको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन...