सामाजिक संवादलाई प्रतिफलमुखी बनाउन आवश्यक
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको प्रशस्त सम्भावना बोकेको सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । सूचना प्रविधि युनियनद्वारा आज यहाँ...