२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक संवादलाई प्रतिफलमुखी बनाउन आवश्यक

अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको प्रशस्त सम्भावना बोकेको सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

सूचना प्रविधि युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सूचना प्रविधिको सुधार र व्यवस्थापन गर्न सरकार तयार रहेको बताए । सूचना प्रविधिको विकास र औचित्यलाई सबैले स्वीकार्नु अनिवार्य भएको बताउँदै उनले भने, ‘प्रविधिले सुशासन कायम गरी विकृति विसङ्गति अन्त्य गर्न धेरै सहयोग पु¥याएको छ । प्रविधिको प्रयोगमार्फत सामाजिक संवादलाई प्रतिफलमुखी बनाउन आवश्यक छ ।’

श्रमिक र रोजगारदातालाई नयाँ ढङ्गबाट परिभाषित गरिनु पर्नेमा जोड दिँदै उनले श्रमिकले अपनत्व महसुस गर्ने गरी रोजगारदाता र श्रमिकबीच असल श्रम सम्बन्ध कायम गर्न आवश्यक रहेको बताए । उनले भने, ‘पछिल्लो समय रोजगारदाता र श्रमिकको सम्बन्ध हार्दिक हुँदै गएका छन्, श्रमिकले अतिरिक्त कामको अतिरिक्त ज्याला, बोनस प्रणाली र कामका आधारमा हिस्सेदारी प्राप्त गर्ने अवस्था यसैका उदाहरण हुन् ।’

कम्प्युटर एशोसिएन अफ नेपाल (क्यान) का अध्यक्ष हेमन्त चौरासियाले सूचना प्रविधिको विकासबिना मुलुकको समृद्धि सम्भव नभएको बताउँदै यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।रासस