हवाई फायर गरी ३१२ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
सिरहा । सिरहाको मिर्चैया नगरपालिका-१३, मलहनियास्थित सीमावर्ती क्षेत्रबाट ३२१ ग्राम प्रतिबन्धित लागू औषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्युरोका अनुसार भारतबाट लागू...