काँग्रेस विशेष महाधिवेशन पक्षधरहरुद्वारा भृकुटीमण्डपमा हल बुकिङ
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनको लागि भन्दै हल बुकिङ गरिएको छ । विशेष महाधिवेशन पक्षधरले बुधबार भृकुटीमण्डपमा पुगेर हल बुकिङ गरेको काँग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।...