२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसका दुई निवर्तमान सांसदद्वारा रातो पासपोर्ट फिर्ता 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सांसद्वय प्रतिमा गौतम र सपना राज भण्डारीले रातो पासपोर्ट फिर्ता गरेका छन् ।

संघीय संसद् सचिवालयमार्फत सांसदको हैसियतमा प्राप्त भएको रातो पासपोर्ट उनीहरूले राहदानी विभागमा बुझाएका हुन् ।

जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएको छ । प्रतिनिधिसभा विघटन भएलगत्तै सांसदहरूले पाउँदै आएको सेवा सुविधा फिर्ता गर्न थालेका हुन् ।

यसअघि रास्वपाका सांसदहरूले पनि रातो पासपोर्ट र सांसदको लोगो फिर्ता गरेका थिए ।