शरणार्थी प्रकरणका प्रतिवादीमाथि अख्तियार र सम्पत्ति शुद्धीकरणले पनि अनुसन्धान गर्ने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनाविरुद्ध अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई पनि पत्र लेख्ने निर्णय भएको छ । काठमाडौं जिल्ला सरकारी...