बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका-११ घर भई हाल काठमाडौँ महानगरपालिका-२२ सुन्धारा...