प्रतिनिधि सभाको बैठक आज, विधेयक र विभिन्न प्रतिवेदन पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकका लागि विभिन्न प्रतिवेदनहरू पेस गर्ने र विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय भएको...