यी १४ दलले प्रत्यक्षतर्फको निर्वाचनमा भाग लिएर समानुपातिकतर्फ भाग नलिने (सूचीसहित)
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिने १४ दलले समानुपातिकतर्फ भने भाग नलिने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फको निर्वाचनमा भाग लिएर...